हत्या

भारतमा एक पत्र’कारको ह’त्या

भारतको उत्तर प्रदेशको बा’लिया जिल्लामा सोमबार एक पत्र’कारको ह’त्या भएको छ । बा’लिया जिल्लाको फे’पना गाउँका ती पत्र’कारको सोमबार उनको आ’फ्नै नि’वासमा ह’त्या भएको बताइएको थियो ।

पत्र’कार र’तन सिंह’को उनको नि’वासमै सोमबार साँ’झ ह’त्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको ह’त्याको बारेमा अ’नुस’नधान शुरु भएको पनि जानकारी दिएको छ ।

प्रहरीले गरेको प्रा’रम्भिक अ’नुस’न्धानबाट ती पत्र’कार र सोही गाउँका केही व्यक्तिबी’चको पु’रानो रि’सि’बीका कार’ण ह’त्या भएको हुनसक्ने अ’नुमान गरिएको बताइएको छ ।

ह’त्या गरि’एका पत्र’कारका पि’ताले भने सोही गाउँका प्रमुख झ’बर सिं’हले आफ्नो छोराको ह’त्या गरेको बताएका छन् । उनले ति’नै गाउँले प्र’मुखले नै यसअघि आफ्नो जे’ठो छो’राको पनि ह’त्या गरेका बताएका छन् । बा’लिया जिल्लाका प्रहरी प्र’मुख दे’वेन्द्रनाथले ह’त्यामा सं’लग्न जो सु’कैलाई पनि का’नुनी का’रबाही गरिने बताए । – ए’एन’आई

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्