पत्रकार माथि दुर्ब्यबहार

ट्राफिक प्रहरीले पत्रकार माथि गरेको दुर्ब्य’बहारको निन्दा

पोखरा, १० भदौ। नेपाल प्रेस युनियन कास्कीले कास्कीका पत्रकार सुमन ढुङ्गानालाई ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको घटनाको निन्दा गरेको छ ।

युनियनले कोरोना महामारीका बेला समाचार संकलनमा रहेका र समाचार पर्काशन गरेका पत्रकार ढुङ्गानालाई मङ्गलबार दु’व्र्यवहार गरिएको भन्दै आगामि दिनमा फेरी यस्ता घटना नदोहोर्याउन आग्रह गरिएको छ।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकारलाई समाचार संकलनमा अव’रोध सृजना नगर्न आग्रह गरिएको हो।

यो पनि पढ्नुहोस

रुकुम पश्चिममा दुई ला’गुऔष’ध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गो’ली प्रहा’र गरी दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गो’ली प्रहा’र गर्नुपरेको प्रहरीले जनाएको छ ।

गो’ली प्रहा’रबाट एक घा’इते भएका छन् भने उनीसँगै अर्का एक जना पक्राउ परेका छन् । एक जना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । गो’ली लागेर घा’इते हुनेमा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन रहेका छन् ।

उनको तिघ्रामा गो’ली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ । उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जयप्रकाश घर्ती भने फरा’र भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठ’गबहादुर केसीले जानकारी दिए ।

केही दिनअघि रुकुम पूर्वमा ला’गुऔष’ध अफि’म सहित केही व्यक्ति पक्राउ परेका थिए । घ’टनाको अ’नुस’न्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा रुकुम पूर्व र रुकुम’पश्चिमको प्रहरीले ‘कन्ट्रोल डेलिभरी अ’परेसन’ चलाएको र सोही अनुसार मङ्गलबार दुई व्यक्ति पक्राउ परेका हुन् । उनीहरुबाट ला’गुऔष’ध के कति मात्रामा बरा’मद भयो भन्ने बारेमा भने खुलाइएको छैन ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *