विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ११ भदौ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) जारी गरेको विदेशी मुद्राको विनिमयदरका अनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी, युरोमा एक युरोको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको जारी विनिमयदरमा उल्लेख छ।

विदेशी मुद्राको विनिमयदर

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *