प्रहरीले महिलाहरुलाई आफ्नो श’रीर ढा’क्न भनेपछि चर्कियो वि’वाद

फ्रान्समा केहि दिन अघि केही महिलाले आफ्नो श’रीरको माथिल्लो भागमा कपडा न’लगाई (ट’पलेस) समुद्र तटमा सु’तेको विषयले व्यापक चर्चा बटुलेको छ । यो विषयमा त्यहाँका गृहमन्त्रीले आफ्नो बयान दिनु परेको छ ।

वास्तवमा अघिल्लो हप्ता सेन्ट–मेरी–ला–मेर समुद्र तटमा तीन महिला ट’पलेस भएर स’नबाथ लिइरहेका थिए । उनीहरुलाई केही प्रहरीले आफ्नो श’रीर ढा’क्न भनेका थिए । प्रहरीले यो कदम एक परिवारको ऊ’जुरी पछि उठाएको थियो जसलाई महिला ट’पलेस हुनुमा आ’पत्ति थियो ।

तर त्यसपछि प्रहरीवि’रुद्ध अत्यधिक प्रतिक्रिया आए र यो व्यक्तिगत स्वतन्त्रताको मु’द्दा बन्यो। अन्त्यमा अब फ्रान्सका गृहमन्त्रीले महिलाको समर्थन गर्नुपर्यो जसमा उनले महिलालाई कपडा लगाउन सल्लाह दिनु ग’लत भएको बताए। मन्त्री जेराल्ड डर्मेनले ट्वीट गरेर भने, ‘स्वतन्त्रता एक अमूल्य वस्तु हो ।’

घटनाः

फ्रान्सको पाइरेनिस–ओरिएन्टाल प्रहरीले आफ्नो फेसबुक पेजमा एक वक्तव्य जारी गर्दै यस घ’टनाबारे जानकारी दिएका छन् । प्रहरीका अनुसार समुद्र तटमा एक परिवार आएको थियो जसमा बालबच्चा पनि थिए । उनीहरुले प्रहरीलाई आग्रह गरेपछि प्रहरीले ती तीन महिलालाई आफ्नो छा’ती ढा’क्न अनुरोध गरे ।

प्रहरीले भने, ‘प्रहरीले मामिला सुल्झाउने उद्देश्यले, सम्बन्धित व्यक्तिलाई आफूहरु त्यहाँ आउनुको कारणबारे जानकारी दिँदै के उनीहरुले आफ्नो छा’ती ढा’क्न सक्छन् ? भनेर अनुरोध गरे ।’

प्रहरीले थप्यो, ‘कुनै पनि नगरपालिकाको का’नूनले सेन्ट–मेरी–ला–मेरमा यस्तो प्रथा (ट’पलेस स’नबाथ) मा रो’क लगाउन सक्दैन ।’प्रहरीले द’खल दिएपछि फ्रान्सको सोसल मिडियामा आ’लोचना बर्सिए ।

प्रहरी प्रवक्ता ले. कर्नल म्याडी श्यररले दुई प्रहरीको मूर्खतापूर्ण व्यवहारले यस्तो घटना निम्तिएको बताएका छन् । उनले लेखे, ‘मलाई तपाईंले सधैं युनिफर्ममा नै देख्नुहुनेछ तर सेन्ट–मरी–ला–मेर बीचमा ट’पलेस भएर सुत्ने अनुमति छ ।’

यस्तै गृहमन्त्री जेराल्ड डर्मेनले महिलालाई श’रीर ढाक्न भन्नु ग’लत भएको बताए ।उनले प्रशासनले आफ्नो ग’ल्ती स्विकार्नु एक सामान्य कुरा भएको बताए । फ्रान्समा ट’पलेस स’नबाथमा कुनै प्र’तिबन्ध छैन तर स्थानीय प्रशासले यसमा रो’क लगाएर कपडाबारे निर्देशन जारी गर्न सक्छन् । स्रोतः बीबीसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्