सुनको मूल्य

सुनको मूल्यमा फेरि गिरावट

काठमाडौं, १२ भदौ। सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ । अघिल्लो दिन (बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ४०० रुपैयाँ तोकिएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ कायम थियो । त्यस्तै चादीको मुल्य हिजाे बिहिबार १ हजार ३ सय ४५ मा काराेबार भएकाे थियाे भने शुक्रबार १ हजार ३ सय ४० रूपियाँमा काराेबार भइरहेकाे छ ।

सुनको मूल्य
सुन

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्