बला'त्कार

३ जना बालकलाई ध’म्कि दिएर किशोरी माथि बला’त्कार गर्न लगाएपछि पुन: आफैले पनि गरे बला’त्कार !!

विराटनगर,१२ भदौ। मोरङको बेलबारी नगरपालिका–११ की एक १६ वर्षीया द’लित किशोरीमाथि अनौठो ढंगले बला’त्कार गरिएको घटना सार्वजनिक भएको छ। छिमेकका ११, १२ र १३ वर्षका भाइहरुलाई लिएर जंगलमा निगुरो टिप्न गएकी किशोरीमाथि बला’त्कार भएको हो।

घटना मंगलबार दिउँसो ३ बजेतिर भएको प्रहरीले जनाएको छ। लक्ष्मीमार्गको जंगलमा निगुरो टिप्दै गरेको ठाउँमा पुगेका चिनजानकै ४० वर्षीय होम तामाङले किशोरी र बालकहरु चारै जनालाई नियन्त्रणमा लिएर घटना गराएको पत्ता लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएर बालकहरुलाई ‘मैले जेजे भन्छु त्यही मान्नु नभए मा’रिदिन्छु’ भन्दै पालैपालो किशोरीमाथि बला’त्कार गर्न लगाए। त्यसपछि तामाङ आफैँले पनि बला’त्कार गरेको खुलेको छ। तीनै जना बालकहरु द’लित समुदायकै हुन्।

‘एउटा हातमा ला’ट्ठी र अ’र्कोमा मु’ङ्ग्रो बोकेर पुगेका तामाङले सुरुमा चारै जनालाई नि’यन्त्रणमा लिएको प्रारम्भिक अनु’सन्धानबाट खुलेको छ,’ घटनाको अनु’सन्धान गरिरहेका एक प्रहरीले भने, ‘नि’यन्त्रणमा लिएपछि ड’र, ध’म्की र त्रा’स देखाउँदै तीन जना क’लिला उ’मेरका बालकलाई ना’ता स’म्बन्धकी कि’शोरीमाथि बला’त्कार गर्न लगाएर त्यसपछि आफूले पनि बला’त्कार गरेको पाइयो।’

मानिसको आवतजावत कम हुने जं’गलमा तामाङले ला’ट्ठी र मु’ङ्ग्रो देखाउँदै भनेको नामानेमा मा’रिदिन्छु भनेपछि बालकहरु बा’ध्य भएको खुलेको प्रहरीको भनाइ छ। ‘किशोरीले आफूमाथि त्यसो नगर्न बारम्बार आग्रह गर्दा तामाङले त्रा’स देखाउँदै दुई घण्टाभन्दा बढी समय नि’यन्त्रणमा लिएर घ’टना गराएको देखिन्छ,’ ती प्रहरीले भने, ‘आफूमाथि ध’म्की आएपछि ड’रका कारण उनीहरु चुपचाप तामाङले गरेको कुकार्य सहन बा’ध्य भएछन्।’ उनका अनुसार बालकहरुलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरुकै अगाडि किशोरीलाई बला’त्कार गरेको खुलेको छ।

नि’यन्त्रणमा लिँदै नाता सम्बन्धका कलिला बालकलाई कि’शोरीमाथि बला’त्कार गर्न लगाएर आफूले पनि गरेको यो अनौठो घटना भएको प्रहरीले जनाएको छ। कि’शोरीमाथि बालकहरुलाई बला’त्कार गर्न लगाएर तामाङले मोबाइलबाट भिडियोसमेत बनाएको खुलेको अनु’सनधानमा संलग्न प्रहरीले बताए। बालकलाई प्रयोग गर्दा आफू घटनाबाट बच्ने भएकाले तामाङले त्यस्तो उपाय लगाएको हुन सक्ने प्रहरीको भनाइ छ।

अ’मानवीय घटना भएपछि उनीहरु निगुरो नलिइकन साँझमा घर फर्किएको किशोरीका एक आफन्तले बताए। ‘निगुरो नल्याइकन फर्किएपछि सोधीखोजी ग¥र्यौ,’ उनले भने, ‘तर उनीहरुले त्यतिबेला नभेटेर नल्याएको जवाफ दिए।’ तर चारै जनाको व्यवहार भोलिपल्ट फरक रहेको पाइएपछि आफन्त र परिवारका सदस्यले सोधीखोजी गर्दा घटनाका बारेमा थाहा भएको उनको भनाइ छ।

उनका अनुसार भोलिपल्ट बालकिशोरीले अघिल्ला दिनको भन्दा फरक र मानसिक रुपमा विक्षिप्त व्यवहार देखाएका थिए।

तामाङले भोलिपल्ट पनि घरघरमा पुगेर सबैलाई भेट्दै घटनाका बारेमा कसैलाई नभन्न पुनः द’बाब दिएको उनले बताए। घटनाका बारेमा थाहा भएपछि किशोरीका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङवि’रुद्ध बुधबार कि’टानी जाहेरी दिएका छन्। प्रहरीले घटनाका बारेमा बालकहरुसँग पनि सोधपुछ गरिरहेको छ।

बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार तामाङले ध’म्की दिएर आफूहरुलाई ज’बरज’स्ती बला’त्कार गर्न बा’ध्य पारेको बालकहरुले बताएका छन्। ‘नि’र्दयी ढंगले गरिएको अमा’नवीय र घृ’णित घटनापछि चारै जना ड’राएको पाइयो। राम्ररी कोहीसँग पनि बोल्न मान्दैनन्,’ उनले भने, ‘कोही नयाँ मान्छे देख्दा केही गरिहाल्छन् कि जस्तो मान्छन्।’ घटना बाहिरिएपछि बला’त्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी थालेर घटनाको ग’म्भीर ढंगले अनु’सन्धान अघि बढाइएको जानकारी ढकालले दिए।

‘जंगलमा एकै डर लाग्ने भएकाले निगुरो टिप्न भाइहरुलाई साथी लिएर गएको बा’दिकाले बताएकी छन्,’ किशोरीलाई उद्र्धत गर्दै प्रहरीले भन्यो, ‘भाइहरुलाई पनि गर्न लगाएर उनीहरुकै अगाडि बलात्कार गरियो।’

पहिलेदेखि नै बोलाउने, जिस्क्याउने र अनेक हिसाबले प्र’लोभनमा पार्ने काम तामाङले गर्ने गरे पनि गाउँकै चिनजानका व्यक्ति भएकाले आफूले वास्ता नगरेको कि’शोरीले प्रहरीलाई बताएकी छन्। प्रकृति हेर्दा र अध्ययन गर्दा घटना यो’जनावद्ध रुपमै भएको देखिने प्रहरीले जनाएको छ। घटनाका बारेमा बालकिशोरीले आ–आफ्ना अभिभावकलाई सुनाइसकेका छन्।

किशोरीको श’रीरका केही भागमा चो’टप’टक पनि रहेको छ। उनलाई उपचार र स्वास्थ्य परीक्षणका लागि प्रहरीले बिहीबार विराटनगरको कोशी अस्पताल ल्याएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणबाट बला’त्कारको पुष्टि भएको प्रहरीले जनाएको छ।

स्थानीय विद्यालयको कक्षा ६ मा पढ्ने कि’शोरीका बाबु वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। उनी घरमा आमासहित १३ र ३ वर्षका भाइसँग बस्थिन्। उनीहरुको आर्थिक अवस्था कमजोर रहेको स्थानीयले बताए। किशोरी र उनकी आमासँग बिहीबार विराटनगर जानेसमेत खर्च नभएपछि स्थानीयले उठाएर एक हजार पाँच सय रुपैयाँ दिएका थिए।

तामाङलाई श्रीमतीले केही वर्ष अगाडि छाडिसकेको पाइएको छ। उनी भाइ–बुहारीको घरमा बस्दै आएको खुलेको छ। ‘हाम्रोमा पनि कहिले काहीँ मात्रै आउने गर्नुहुन्थ्यो। अरु बेला कहाँ गएर के गर्नु हुन्छ हामीलाई थाहा भएन,’ बुहारीले भनिन्, ‘हिजो (बुधबार) देखि घरमा आउनु भएको छैन। अहिले गाउँमा नराम्रो कुरा पनि सुन्दैछु।’अन्नपूर्ण पोस्ट बाट सभार

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्