बद्रि श्रेष्ठ र शान्ति श्री परियारको गीतमा नीता ढुंगाना र दुर्गेश थापाको, रोमान्स

नीता ढुंगाना र दुर्गेश थापा

उत्कृष्ट गीतहरु बजारमा ल्याउँदै आएको प्रियसी म्युजिकले फेरी अर्को उत्तिकै उत्कृष्ट गीत “नौ एकाने नौ” डिजिटल बजारमा सार्बजनिक गरेको छ। आफ्नो मायालुको प्रसंसा गरिएको गीतमा बद्रि श्रेष्ठ र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ।

प्रत्यक्ष दोहोरीका बात्शाह राजु केसीका उत्कृष्ट सब्दहरुमा लय सिर्जना तथा संगीत संयोजन कृष्ण केसीले गरेका छन्।

नीता ढुंगाना र दुर्गेश थापाको, रोमान्स
नीता ढुंगाना र दुर्गेश थापाको, रोमान्स

शिब विकले निर्देशन गरेको गीतको भिडियोमा नीता ढुंगाना, दुर्गेश थापा, मनोज भण्डारी, सरोज खतिवडा लगायतका कलाकारको अभिनय तथा नृत्य रहेको छ। मुकेश हुमागाईंको समुहले छायांकन गरेको भिडियोलाई मिलन बिकले सम्पादन गरेका हुन्।

गीतको पुरै भिडियो हेर्नलाई यहा क्लिक गर्नुहोस।

दियान मिडिया डट कम

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्