लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झ’डप

झडप

भारत सरकारले चिनियाँ सैनिकले पूर्वी लद्दाखमा सीमा पारी बनेको सहमतिको उ’ल्लंघन गरेको सोमबार आ’रोप लगाएको छ। भारतीय सरकारले चिनियाँ सै’निकले उ’क्साउने किसिमको क’दम चाल्दै सीमा पारी यथास्थिती परिवर्तन गर्ने को’सिस गरेको तर भारतीय सै’निकले उनीहरुलाई रो’केको बताएको छ ।

भारतीय से’नाको ब’यानलाई पिआइबीको तर्फबाट जारी गरिएको हो । ब’यानमा भनिएको छ, ‘भारतीय सै’निकले पन्गोङ्ग त्यो लेकमा चिनियाँ सैनिकको क’दम रो’केको छ । भारतीय सेना संवा’दमार्फत् शा’न्ति ब’हाल गर्ने प’क्षधर हो तर यसका साथै आफ्नो इलाकाको अ’खण्डताको सु’रक्षाका लागि पनि प्रतिबद्ध छ । पूरा वि’वादमाथि ब्रिगेड क’मान्डर स्तरमा बैठक जारी छ ।’

भारतीय सेनाका अनुसार यो झ’डप २९–३० अगस्टको राती भएको हो । भारतीय सेनाले चिनियाँ पिपल्स लि’बरेशन आर्मी अर्थात् पिएलएले सीमामा यथास्थिती परिवर्तन गर्ने कोसिस गरेको तर सतर्क भारतीय सैनिकले यस्तो हुन नदिएको बताएको छ ।

यसबारे चीनको तर्फबाट कुनै ब’यान सार्वजनिक भएको छैन । भारत र चीनबीच ३५ सय किलोमिटर लामो सीमा छ र दुई देश सीमाको वर्तमान स्थितीमा सहमत छैनन् । यसका लागि दुई देशबीच सन् १९६२ मा पनि यु’द्ध भइसकेको छ ।

यसअघि ल’द्दाखकै ग’लवान घा’टीमा १५ जूनमा दुई देशका सै’निकबीच हिं’स्रक झ’डप भएको थियो र यसमा २० भारतीय सै’निकको मृ’त्यु भएको थियो । त्यसपछि दुई देशबीच कुराकानी जारी छ तर त’नाव अझै पनि कायम नै छ । स्रोतः बीबीसी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्