भारत सरकारले चिनियाँ सैनिकले पूर्वी लद्दाखमा सीमा पारी बनेको सहमतिको उ’ल्लंघन गरेको सोमबार आ’रोप लगाएको छ। भारतीय सरकारले चिनियाँ सै’निकले उ’क्साउने किसिमको क’दम चाल्दै सीमा पारी यथास्थिती परिवर्तन गर्ने को’सिस गरेको तर भारतीय सै’निकले उनीहरुलाई रो’केको बताएको छ ।
भारतीय से’नाको ब’यानलाई पिआइबीको तर्फबाट जारी गरिएको हो । ब’यानमा भनिएको छ, ‘भारतीय सै’निकले पन्गोङ्ग त्यो लेकमा चिनियाँ सैनिकको क’दम रो’केको छ । भारतीय सेना संवा’दमार्फत् शा’न्ति ब’हाल गर्ने प’क्षधर हो तर यसका साथै आफ्नो इलाकाको अ’खण्डताको सु’रक्षाका लागि पनि प्रतिबद्ध छ । पूरा वि’वादमाथि ब्रिगेड क’मान्डर स्तरमा बैठक जारी छ ।’
भारतीय सेनाका अनुसार यो झ’डप २९–३० अगस्टको राती भएको हो । भारतीय सेनाले चिनियाँ पिपल्स लि’बरेशन आर्मी अर्थात् पिएलएले सीमामा यथास्थिती परिवर्तन गर्ने कोसिस गरेको तर सतर्क भारतीय सैनिकले यस्तो हुन नदिएको बताएको छ ।
यसबारे चीनको तर्फबाट कुनै ब’यान सार्वजनिक भएको छैन । भारत र चीनबीच ३५ सय किलोमिटर लामो सीमा छ र दुई देश सीमाको वर्तमान स्थितीमा सहमत छैनन् । यसका लागि दुई देशबीच सन् १९६२ मा पनि यु’द्ध भइसकेको छ ।
यसअघि ल’द्दाखकै ग’लवान घा’टीमा १५ जूनमा दुई देशका सै’निकबीच हिं’स्रक झ’डप भएको थियो र यसमा २० भारतीय सै’निकको मृ’त्यु भएको थियो । त्यसपछि दुई देशबीच कुराकानी जारी छ तर त’नाव अझै पनि कायम नै छ । स्रोतः बीबीसी