जो बाइडन र डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार बाइडन र ट्रम्प बिच घ’म्साघ’म्सी दोहोरी

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई ‘कमजोर’ र ‘वि’षालु’ नेता बताउँदै देशमा हिं’सा भ’ड्काएको आ’रोप लगाएका छन् ।

पेन्सिलवेनियामा बोल्दै बाइडनले डोनल्ड ट्रम्पमा राजमा अमेरिकाले थुप्रै समस्याको सामना गरिरहेको र यो समस्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् । अमेरिकाका केही शहरमा जारी अ’शान्तिको विषयमा ट्रम्प र बाइडनबीच त’नावको स्थिती पै’दा भएको छ, यी दुईले एक–अर्कामाथि नि’शाना साँ’ध्ने गरेका छन् ।

ट्रम्पले कानून तथा व्यवस्थालाई आफ्नो चुनावको प्रचार अभियानको मुख्य मु’द्दा बनाएका छन् र बाइडन यसै मु’द्दामा उनलाई घे’र्ने कोसिस गरिरहेका छन् । यस्तै डोनल्ड ट्रम्पले बाइडनले दं’गा गर्नेहरुको साटो प्रहरीलाई दो’ष दिइरहेको बताएका छन् ।

ओरिगनको पोर्टल्याण्डमा भएको हिं’साको विषयमा दुई प्रतिद्व’न्द्वी एक–अर्कामाथि नि’शाना साँ’धिरहेका छन् । शनिबार यहाँ एक दक्षिण पन्धी समूहसँग जोडिएका व्यक्तिको गो’ली हानी ह’त्या गरिएको थियो । त्यसतिबेला शहरमा ट्रम्प समर्थक र्या’लीमा समावेश मानिसहरुको ब्ल्या’क लाइभ्स म्याटरका प्रद’र्शनकारीसँग भी’डन्त भएको थियो ।

गत २५ मे मा मिनयालोलिसमा अफ्रिकी–अकेरिकी जर्ज फ्लोयडको प्रहरीको का’रवा’हीमा मृत्यु भएपछि प्रदर्शनको सिलसिला पोर्टल्याण्डबाट सुरु भएको थियो र पूरा देशमा फैलिएको थियो । ट्रम्प मंगलबार पिस्कोन्सिन जाँदैछन् तर त्यहाँ जेकब ब्लेक नामका एक अश्वेत व्यक्तिलाई प्रहरीको गो’लीले मृत्यु भएपछि स्थिती अ’शान्त बनेको छ ।

पिट्सबर्गमा मंगलबार दिएको भाषणमा बाइडनले भने, ‘राष्ट्रपतिले निकै अघि नै यो देशको नेतृत्वको नैतिक अधिकार गुमाएका थिए । उनले हिं’सालाई रोक्न सक्दैनन् किनभने उनले थुप्रै वर्षदेखि यो भ’ड्काएका छन् ।’

उनले भने, ‘हामीलाई अमेरिकामा न्याय चाहिन्छ । हामीलाई अमेरिकामा सुरक्षा चाहिन्छ । हामी थुप्रै सं’कटको सामना गरिरहेका छौं । यस्ता सं’कट जुन ट्रम्प शा’सनमा लगातार बढिरहेको छ ।’ उनले सोधे, ‘ट्रम्पलाई पुनः राष्ट्रपतिको रुपमा चयन गर्दा अमेरिकामा हिं’सा कम होला जस्तो कसैलाई लाग्छ ?’

ट्रम्पले आफूलाई कानून व्यवस्थामाथि ध्यान दिने नेताको रुपमा प्रचारित गरिरहेका छन् । उनले भनेका छन्, ‘डेमोक्रेट नेता र जो बाइडन अ’पराध र थुप्रै पटक जातीवा’दी वि’रोध प्रदर्शनमा हुने हिं’साको विषयमा नरम धारणा बनाउने गर्छन् ।’

बाइडनको सोमबारको भाषणमाथि प्रतिक्रिया दिँदै ट्रम्पले उनीमाथि देशमा भइरहेको प्रदर्शन र हिं’साका लागि प्रहरीमाथि दो’ष लाएको आ’रोप लगाएका छन् । उनले ट्वीटरमा लेखे, ‘बाइडनले के भने, त्यो हेरेँ । मलाई लाग्छ कि उनी दं’गा गर्नेहरु, अरा’जकता निम्त्याउनेहरु र लु’टेराको साटो प्रहरीलाई धेरै दो’ष दिइरहेका छन् । उनले प्रहरीमाथि सबै दो’ष थोपर्न सक्दैनन् किनभने यसो गरे उनले र्याडिकल लेफ्ट बर्नी (स्यान्डर्स) को समर्थन गु’माउनेछन् ।’

यस्तै अर्को एउटा ट्वीटमा ट्रम्पले भनेका थिए, ‘जुन शहरमा यो हिं’सा भइरहेको छ । उनका र्याडिकल लेफ्ट मेयर र गभर्नरले आफ्नो आ’न्दोलनमा नियन्त्रण गुमाएको छ ।’ एजेन्सी

जो बाइडन र डोनाल्ड ट्रम्प

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्