balatkar

आफ्नै बाबुद्धारा ७ बर्षिया छोरी बला’त्कृत

काठमाडौं, १७ भदौ । काठमाडौंको शंखमुलमा ४० वर्षीय बाबुले छोरीलाई बला’त्कार गरेका छन् । ७ वर्षीया छोरी बला’त्कार गरेको आ’रोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

आमा रोजगारीका लागि खाडी मुलुकमा रहेको र क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अल’पत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् ।

छोरीले ‘यो’नी दु’ख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् । अस्पतालमा छोरीले बाबुको क’र्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उ’जुरी गरेको जनाइएको छ । बालिकालाई ७ महिनादेखि बाबुले बला’त्कार गर्दै आएका थिए । बाबुलाई पक्राउ गरेर थप अ’नुस’न्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्