विवाह

एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेपछी…

सोलुखुम्बु, १८ भदौ । हाडनाता क’रणीको आ’रोपमा एक व्यक्ति पक्राउ परेका छन् । महाकुलुङ गाउँपालिका २३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उ’जुरी दिएकी थिइन ।

आमाले आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै प्रहरीमा उ’जुरी दिएपछि उनीहरु पक्राउ परेका छन् । बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो ग’ल्ती गर्न लागेपछि आमाले दिएको उ’जुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा विवाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले विवाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमति मै शारी’रिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएका छन् ।

यो पनि पढ्नुहोस् :-

काभ्रे, १८ भदौ । घरायसी वि’वादमा बुहारीलाई ब’न्चरो प्र’हा’र गरी ह’त्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई ध’रिलो ह’तियार ब’न्चरो प्र’हा’र गर्ने जेठाजु पक्राउ परेका हुन् ।

बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई जेठजु सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला पछाडिबाट ध’रिलो ह’तिया’र प्र’हा’र गरी ह’त्या गरेको आ’रोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

ब’न्चरो प्र’हा’रबाट रन्जनाको घ’टनास्थलमै मृत्यु भएको हो । प्रहरीलाई ह’त्याको खबर आएको एक घण्टाभित्र सुदर्शन अधिकारी पक्राउ परेका छन । घरायसी झै–झग’डाको कारण रन्जनाको ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुस’न्धानबाट खुलेको छ । कानुनी प्रक्रिया पूरा गरी मृ’तकको शव पो’ष्टमा’र्टमको लागि पठाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्