कु'टपि'ट

ट्राफिक प्रहरीमाथि नि’र्घात कु’टपि’ट गर्ने ९ जना पक्राउ

काठमाडौं, १९ भदौ । झ’डपमा बिहीबार ट्राफिक प्रहरीमाथि नि’र्घात कु’टपि’ट गर्ने ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथबिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन, पक्राउ परेका छन् ।

यसैगरी ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्राचार्य पक्राउ परेका छन् । यस्तै भक्तपुरका श्याम श्रेष्ठ र काठमाडौंका ४० वर्षीय यादवलाल कायस्थ पक्राउ परेको महानगरिय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । पक्राउ परेकाहरु माथी अ’भद्र ब्य’बहारमा मु’द्दा चलाइने प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :- काठमाडौं, १९ भदौ । प्रहरीले सा’मूहिक बला’त्कार गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक म’हिलामाथि सा’मूहिक बला’त्कार गर्ने दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाही रहेका छन उनिहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामा’थि सा’मूहिक बला’त्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका वि’रुद्ध मुलुकी अ’पराध सं’हिता, २०७४ को क’रणी सम्बन्धी क’सुर अन्तर्गत थप अ’नुसन्धा’न तथा कार’बाही हुने वृत्तले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्