काठमाडौं, १९ भदौ । प्रहरीले सामूहिक बला’त्कार गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृ’त्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक म’हिलामाथि सा’मूहिक बला’त्कार गर्ने दुई जनालाई प’क्राउ गरेको हो ।
प’क्राउ पर्नेमा मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाही रहेका छन उनिहरुलाई बिहीबार साँझ प’क्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक म’हिलामा’थि सा’मूहिक बला’त्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई प’क्राउ गरेको जानकारी दिए । प’क्राउ परेका वि’रुद्ध मु’लुकी अ’पराध संहि’ता, २०७४ को क’रणी स’म्बन्धी क’सुर अन्तर्गत थप अ’नुसन्धा’न तथा कार’बाही हुने वृ’त्तले जनाएको छ ।