काठमाडौं, १९ भदौ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित माझापाटा जंगलमा शि’कार खेल्ने क्रममा जंगली जना’वरलाई हा’नेको ब’न्दुकको छ’र्रा मान्छेलाई लागेको छ ।
शि’कार खेल्ने क्रममा स्थानीय ६३ वर्षीय इन्द्रबहादुर खत्रीले हा’नेको भ’रुवा ब’न्दुकको छ’र्रा लागेर ४५ वर्षीय भीमबहादुर गोदार घा’इते भएका छन् । घा’इते भीम बहादुरको पोखरा स्थित अन्नपूर्ण फेवा अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार माझापाटा जंगलमा शि’कार खेल्ने क्रममा इन्द्र बहादुरले जंगली जना’वरलाई हा’नेको ब’न्दुकको छ’र्रा भीम बहादुरको पे’टमा लागेको हो ।
प्रहरीले इन्द्र बहादुर खत्रिलाई भ’रुवा ब’न्दुक र दुईसय ग्रा’म बा’रु’द सहित निय’न्त्रणमा लिएको छ । शि’का’रलाई ता’केको नि’शाना बाटोमा हिँडिरहेका भीम बहादुरलाई लाग्न पुगेको खत्रिले प्रहरीसँग बताएका छन् । घा’इते भीम बहादुरको अवस्था चि’न्ताजनक रहेको बताइएको छ ।
यसैबीच, प्रहरीले बुधवार पुतलीबजार नगरपालिका–८ बाहकोटबाट ३३ वर्षीय अमित सिंह ठकुरीलाई भ’रुवा ब’न्दुक सहित प’क्रेको थियो । सु’राकको आधारमा उनको घर खा’नत’लासी गर्दा ४ फिट ५ दशमलव ५ इन्च लामो भ’रुवा ब’न्दुक फे’ला परेको प्रहरीले जनाएको छ ।
