बला'त्कार

दुई शिक्षकले आफ्नै विद्यालयकी छात्रालाई बला’त्कार गरी ग’र्भवती बनाएपछी…

बैतडी, २३ भदौ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बला’त्कार गरी ग’र्भवती बनाएको आ’रोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बला’त्कार गरेको आ’रोप लागेको हो ।

पी’डित किशोरी बला’त्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बला’त्कार गरेको कुरा बाहिर आएको हो । सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बला’त्कार गरेको आ’रोप लागेको हो ।

केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटक बला”त्कार गरेपछि भागेर बिहे गर्न बा’ध्य बनाएको छात्राका आफन्तले आ”रोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बला’त्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए । उनले भने, “घ’टना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले पी’डित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वया’नपछि मात्रै घ’टनाका बारेमा थाहा हुने बताए ।

उनले भने, “यो कुरा बाहिर आइसकेपछि हामीले घ’टनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।”

किशोरीलाई लला’इफका’ई गरेर क’रणी भएको भए पनि कानून अनुसार कार’वाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । मुलुकी अप’राध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई लला’इफका’ई वा महिलाको मञ्जुरी लिएर क’रणी गरेमा समेत कानूनी कार’वाही हुने उल्लेख छ ।

कानून अनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि क’रणी गरेमा १० देखि १२ वर्षसम्म कै’द स’जाय हुने उल्लेख छ । यद्यपि बला’त्कारको आ’रोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । आ’रोप लागेकाहरुलाई हालसम्म पनि सोधपुछसमेत नगरेको बताइएको छ । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्