निर्घात कुटपिट

काठमाडौंमा घरबेटीको कु’टाइबाट डेरावालको मृत्यु

काठमाडौं, २८ भदौ। काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिको घरबेटीको कु’टाइबाट मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका–७ का प्रेमलाल महर्जनको कु’टाइबाट ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, प्रेमलाल महर्जन घरबेटी हुन् भने शम्भु चौधरी उनको घरमा डेरामा बस्दै आएका व्यक्ति हुन्। महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारका अनुसार, शुक्रबार विहान सामान्य वि’वादमा घरबेटी महर्जनले चौधरीमाथि कु’टपि’ट गरेका थिए।

कु’टपि’टबाट गम्भीर घाइते भएका चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ।

यो पनि पढ्नुहोस

दाङ, २८ भदौ। जिल्ला प्रहरी कार्यालय दाङ अगाडि प्रहरी हवल्दार खडक खत्रीमाथि च’क्कु प्र’हार भएको छ। हवल्दार होटलमा गएर बेला–बेला खाजा खाने गर्थे। त्यसै क्रममा गएराति जिप्रका अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच वि’वाद भएको थियो ।

विवा’दकै क्रममा होटलकि साहुनीले हवल्दारलाई च’क्कु प्र’हार गरेकी हुन्। दुवै पक्षबीच भना’भन भई वि’वाद हुँदा ती महिलाले प्रहरीमाथि च’क्कु प्र’हार गरेको अनु’सन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। च’क्कु प्र’हार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनु’सन्धान भइरहेको र का’नुनी कार’बाही हुने एसपी चन्दले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्