Rape

एक बिद्यालयका प्रिन्सिपलले आफैंले पढाउने छात्रामाथि गरे यस्तो अनै’तिक का’र्य

काठमाण्डौं, ०४ असोज। एक बिद्यालयका प्रिन्सिपलले आफैंले पढाउने छात्रामाथि अनौ’तिक ब्य’बहार गरेका छन्। उनी पाँचथर जिल्ला फिदिम स्थित निलकण्ठ भोकेशनल बोर्डिङ स्कुलका प्रिन्सिपल हुन्। अहिले प्रिन्सिपल कुलराज शुव्वालाई विद्यालय सञ्चालक समितिले निलम्बन गरेको छ।

छात्रामाथि बला’त्कारको प्र’यास गरेको अ’भियोग पश्चात प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेर अनु’सन्धान शुरु गरेको छ। यसपछि विद्यालय सञ्चालक समितिले प्रिन्सिपल कुलराज शुव्वालाई निलम्वन गरेको हो । उनीमाथि लागेको आरो’पको छानबिन गर्न सहयोग पु¥याउन निलम्बन गरिएको सञ्चालक समिति अध्यक्ष बिमला अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस

चितवन, ४ असोज । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हुँदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटना ह’त्या जस्तो देखिएको भन्दै थप अ’नुसन्धान प्रहरीले गर्ने बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्