ह'त्या

ज्वाइँले खु’र्पा प्र’हार गरी ससुराको ह’त्या

नवलपरासी, ५ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खु’र्पा प्रहा’र गरी ससुराको ह’त्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खु’र्पा प्रहा’र गरी ह’त्या गरेका हुन् ।

ज्वाइँ मगरले ससुरा राईलाई घाँ’टीमा खु’र्पा प्रहा’र गरी ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । खु’र्पाको प्रहा’रबाट ग’म्भीर घा’इते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

ह’त्यामा संलग्न मगरसमेत सामान्य घा’इते भएका छन् । उनले ससुरालाई खु’र्पा प्रहा’र गरेपछि आफैँले आफैँलाई हानेर घा’इते बनाएको हुनसक्ने प्रहरी नायब उपरीक्षक खाँणले बताए । घा’इते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्