death

खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु

झापा, ८ असोज । झापामा रेखा खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका –७ का राजु मर्डीका छोरा जीवन मर्डी रहेका छन् । उनी गए रातिबाट हराएका थिए ।

उनको शव घरबाट तीनसय मिटर तल खोलाले बगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् :-

ताप्लेजुङ, ८ असोज । याम्फुदिनमा एक युवकले धा’रिलो ह’तियार प्रहार गरी एकै घरका दुई सहित तीन जनालाई ग’म्भिर घाईते बनाएका छन् । गएराती स्थानीय २२ वर्षिय लाक्पा भोटेले नजिकैका धा’रिलो ह’तियार प्रहार गरि तीन जनालाई घाईते बनाएका हुन् ।

घाईते हुनेहारुमा ६० वर्षिय फुटि भोटे, ३६ वर्षिय पाशाङ भोटे र अर्का १८ वर्षिय छिरिङ भोटे रहेको प्रहरीले जनाएको छ । घ’टना पछि लाक्पा फरार रहेका छन् । ग’म्भिर घाईते तीनै जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि उनीहरुलाई हेलिकप्टर मार्फत काठमाडौ ल्याइने जनाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्