बला'त्कार

नेपालमा दैनिक ६ देखि ७ जना महिला बला’त्कारको सि’कार

काठमाडौं, १६ असोज । नेपालमा दैनिक ६ देखि ७ जना महिला बला’त्कार तथा जब’र्जस्ती क’रणीको सि’कार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पी’डित र पी’डकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बला’त्कार तथा जब’र्जस्ती क’रणीको सि’कार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उ’जुरी आएपछिको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा २ हजार ५ सय ७० वटा बला’त्कार तथा जब’र्जस्ती क’रणीका घ’टना भएका छन् भने गत आर्थिक वर्ष २०७६/७७ मा देशभर २ हजार ४ सय ४९ वटा बला’त्कारका घ’टना भएको छ ।

यी दुवै आर्थिक वर्षको तथ्यांकले नेपालमा सरदरमा दैनिक ६ देखि ७ जनामाथि बला’त्कार तथा जब’र्जस्ती क’रणीका घ’टना भइरहेकोे देखाएको हो । तर, गृहमन्त्री रामबहादुर थापाले भने बला’त्कारका घ’टना बढे पनि विश्वको स्थित हेर्दा नेपालको तथ्यांक चि’न्ताजनक नभएको अभिव्यक्ति दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्