shreemati ko hatya

बिहे भोजमै बेहुलाले कु’टेर बेहुलीको गरे ह’त्या

बिहेकै दिन बेहुलाले कु’टेर बेहुलीको ह’त्या गरेका छन् । घटना रुसको नोबासिबिरिकको हो । ३३ वर्षका यी बेहुलाले अन्य पाहुनाकै अगाडी बेहुलीलाई कु’टेर मा’रेका हुन् । ओकासाना नामकी बेहुली ३६ वर्षकी थिइन् । डरका कारण बेहुलीलाई बचाउन भने कोही पनि सरेनन् । यस पार्टीमा सबै पाहुनाहरु रक्सीले मातेका थिए ।

प्रहरीले आ’रोपि’त युवकलाई पक्राउ गरिसकेको छ । प्रहरी स्रोतका अनुसार स्टिफन डोलगिख नामका यी युवक यसअघि पनि ह’त्या तथा लु’टपा’टको आ’रोपमा जेल बसिसकेका छन् । डोलगिखले पुरानो अप’राधका लागि जेल जीवन बिताइरहेका बेला ओकसानासँग उनको चिनजान भएको अनुस’न्धानबाट खुलेको छ ।

त्यसपछि उनीहरुले बिहे गर्ने फैसला गरेका थिए । स्थानीय प्रहरीका अनुसार बिहे भोज चलिरहेका बेला बेहुला–बेहुलीबीच झ’गडा भयो, त्यसपछि बेहुला आवे’शमा आए । रक्सीले मातेका बेला अन्य एक युवकको डाहा लागेपछि उनले श्रीमतीमाथि कु’टपि’ट थाले ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्