विद्यार्थी

मदन भण्डारी स्मृति प्रतिष्ठानका छात्रामाथि प्रहरीको दुर्व्यवहार (भिडियो सहित )

मोरङ, २५ असोज । मोरङको उर्लावारी ३ मा मुख्यालय रहेको प्रतिष्ठानको झापाको दमक नगरपालिका ४ ताराबारीमा संचालित बहुप्राविधिक शिक्षालयमा प्रतिष्ठानका प्रशासन तथा लेखा प्रमुख मुक्तिनाथ दाहालले सोमबार कक्षा कोठामा झु’ण्डि’एर आ’त्मह’त्या गरेका थिए। सोहि प्रसंगमा जननेता मदन भण्डारीको नामबाट संचालित मदन भण्डारी स्मृति प्रतिष्ठानमा प्रहरीले दुर्व्य’वहा’र गरेकाे छ।

१९ गते सोमाबार प्रतिष्ठाको कक्षाकोठामा आ’त्माह’त्या गरेका कर्मचारी मुक्तीनाथ दाहालको सत्य तथ्य अनु’सन्धान गर्न माग गर्दै विद्यार्थी आ’न्दोलन गर्दै आएको थियो। आईततबार विद्यार्थीले कार्यकारी अधिकृत विनोद अर्याल र अध्यक्ष गुरु बरालको राजिनामाको माग गर्दै प्रसासनमा ताला लगाउन प्रतिष्ठान पुगेका थिए ।

प्रतिष्ठानमा पुगेका विध्यार्थी माथि ईलाका प्रहरी कार्यलय उर्लावारीका निरिक्षक उद्धव पोख्रेल सहितको टोलिले दु’र्व्यव’हार गरेको छ। शान्तिपुर्ण आ’न्दोलन गर्दै प्रसासनमा ताला लगाउन पुगेका विद्यार्थीलाई प्रहरीले ह’स्तक्षेप गरेपछी विद्यार्थी र प्रहरी बिच झ’डप भएको थियो ।

छात्रा विद्यार्थीमाथी प्रहरीले दु’र्व्यव’हार गरे पछि विद्यार्थीले प्रतिष्ठानको तल्लो गेटमा तो’डफो’ड गरेका छन । प्रहरीले हस्तक्षेप गरेपछी विद्यार्थीले प्रतिष्ठानको तल्लो पटिको गेट फो’डेर प्रसासन पुगेर ताला लगाउनखोज्दा छात्राहरुमाथी प्रहरीले दु’र्व्यव’हार गरेका हुन ।

आा’न्दोलनरत विद्यार्थी र प्रहरीबिच पटक पटक झ’डप भएको थियो भने प्रतिष्ठानका पधाधिकारीहरु कोहि पनि निस्किएन्न

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *