बाग्लुङ नगरपालिका

बाग्लुङ नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

बाग्लुङ,२६,असोज। नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकामा सर्तकता अपनाइएको छ ।

विभिन्न संचार माध्यममा बाग्लुङ नगरपालिका अनिश्चित कालका लागी बन्द भनेर आएको खवरलाई फलोअप गर्न हामीले बाग्लुङ नगरपालिकाका सुचना अधिकारी युक्त प्रसाद सुवेदी सँग सम्पर्क गरेका थियौँ ।

अधिकारीका अनुसार नगरपालिकाका १ जना जनप्रतिनिधि र १जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको भनाइ छ । हामीले नगरपालिका भित्र अनावाश्यक भिडभाड नगर्न भनी सुचना दिइएका छौ, अधिकारीले भने।

बाग्लुङ

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्