महानायक राजेश हमालको कार्यक्रम ‘जा’तको प्रश्न’ वि’वादमा

Rajesh Hamal

काठमाडौं, २७ असोज। अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जा’तको प्रश्न’ यतिबेला वि’वादमा परेको छ। क्रिस्चियनको लगानीमा हिन्दुवि’रोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक संजाललगायत चारैतिर चर्काे वि’रोध हुन थालेका छन् ।

कान्तिपुर टेलीभिजनबाट समता फाउण्डेसनले प्रसारण गर्दै ल्याएको कार्यक्रम ‘जा’तको प्रश्न’ नेपाली समाजको वि’भेद र छु’वाछु’तको अन्त्यका लागि भन्दै सुरु भएको थियो । तर कार्यक्रम हिन्दुबि’रोधी भएको भन्दै बि’रोध हुन थालेको हो। हमालले ‘जा’तको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज समेत गुन्जन थालेका छन् ।

सामाजिक संजालमा कार्यक्रमको चर्काे बि’रोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पु’त्ला ज’लाउदै चर्काे वि’रोधसमेत गरेका छन्।

‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि निसानामा परेका छन्। हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति कुठा’राघा’त गरेर ख’लनायकको भूमिका निर्वाह गरेको आ’रोप लगाइएको छ।

कार्यक्रममार्फत हमालले नेपाली हिन्दु समाजको ब’दनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले बताउँदै आएका छन् । नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई ब’दनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने यादवको माग रहेको छ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्