ह'त्या

गाँ’जाको विषयमा वि’वाद हुँदा साथीलाई बञ्चरो प्र’हा’र गरेपछी…

झापा, २९ असोज । बञ्चरो प्र’हा’र गरी साथीको ह’त्या गरेको अ’भियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै प्रहरीले अ’भियुक्तलाई सार्वजनिक गरेको हो ।

बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धा’रिलो ह’तिया’र प्र’हा’र गरी ह’त्या गरिएको अवस्थामा शव फेला परेको थियो । “युवाको शव ह’त्या गरेको अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरीले अ’नुसन्धा’न थालेको हो”, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने, “सोही दिन अ’भियुक्तलाई पक्राउ गर्‍यौँ ।’

शव फेला परेको अघिल्लो दिन अर्थात् मङ्गलबार राति ९ः३० बजे घ’टना भएको प्रारम्भिक अ’नुसन्धा’नबाट खुलेको प्रहरीले जनाएको छ । मृतक र अ’भियुक्त दुवै ला’गुऔ’षध दु’व्र्य’सनी रहेको प्रहरीले जनाएको छ ।

मृतक अभिषेकले रविनलाई रू १०० दिएर गाँ’जा किन्न पठाएका थिए । रविनले गाँ’जा किनेर ल्याएको र सेवन गर्ने बेलामा मृतक अभिषेकले ‘तँलाई दिन्न त के गर्छस्’ भनेर गा’ली ग’लौज गरेर एक झाप’ड हि’र्काएका थिए । अभिषेकसँग रहेका अन्य साथीले समेत कान तानेर जिस्काएको अ’नुसन्धा’न बाट खुलेको छ ।

सोही घ’टनापछि आँफू अ’पमा’नित भएको महसुस गरेर रविनले आफ्नो घर गएर दाउराको थाकमा राखिएको बञ्चरो लिएर आएका थिए । अभिषेकलाई पर्खिएर गतिविधि नियालिरहेका रविनले अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको देखे र सोही अवस्थामा पछाडिबाट बञ्चरोले टाउकोमा प्रहार गरेको अ’नुसन्धा’न बाट खुलेको छ ।

“घ’टना हुनुमा ला’गु औ’षध दु’व्र्यस’न कारक रहेको देखिन्छ ।”, प्रमुख कोइरालाले भने, “गाँ’जा खान नपाएपछि र अ’पमानि’त भएको महसुस गरेर अभियुक्तले ह’त्या गरेको बुझिन्छ ।” घ’टनापछि मृतकका साथीको पहिचान गर्ने क्रममा अरू सबै सम्पर्कमा आए पनि रविन नआएकाले श’ङ्का लागेर खोजी गर्दा कनकाई–७ त्रिवेणी टोलबाट बुधबार राति करिब ९ः४५ बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्