austria police

अस्ट्रियामा एक नेपाली महिलाले गरिन् तीन छोराछोरीको ह’त्या !

अस्ट्रियामा एक नेपाली महिलाले आफ्ना तीन छोराछोरीको ह’त्या गरेकी छन् । अस्ट्रियाका सञ्चारमाध्यमका अनुसार अस्ट्रियाको भियना निवासी ती महिलाले शनिबार बिहान आफ्ना ८ महिने छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको ह’त्या गरेकी हुन् ।

जेठी छोरीलाई प्रहरीले जीवितै फे’ला पारेर अस्पताल लगेको भए पनि उनको मृत्यु भइसकेको बताइएको छ । ती महिलालाई प’क्राउ गरी घटनाबारे अनु’सन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेकी थिइन् । त्यसपछि उनी अस्ट्रिया गएकी थिइन् ।

उनका पति पनि भियनामै बस्छन् । तर केही समयता उनीहरू अलग अलग बस्दै आएको बताइएको छ । छोराछोरीको ह’त्या गरेपछि ती महिलाले आफैंले प्रहरीलाई खबर गरेकी थिइन् । ह’त्यापछि उनले आफूलाई पनि चक्कु प्र’हार गरेकी थिइन् । तर तत्कालै प्रहरी पुगेको र उनको अवस्था ग’म्भीर नभएकाले नियन्त्रणमा लिएको बताइएको छ । बेलायतको मिरर अनलाइनमा यो समाचार प्रकाशित छ ।

यो पनि पढ्नुहोस

मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीवि’रुद्ध मुम्बईको ओशिवारा प्रहरी स्टेशनमा विवाहको प्र’लोभन देखाए र बला’त्कार र गर्भप’तन गराएको भन्दै मु’द्दा दर्ता भएको छ । मिथुनकी श्रीमती योगिता बालीलाई पनि यो मु’द्दामा आ’रोपी बनाइएको छ । फिल्म इन्डष्ट्रिमा काम गर्ने एक नायिका–मोडलले दुबैजनावि’रुद्ध उ’जुरी दर्ता गराएकी हुन् ।

लिखित उ’जुरीमा पीडित मोडलको आ’रोपः

  • पीडित र महाअक्षय सन् २०१५ देखि सम्बन्धमा थिए । महाअक्षयले विवाहको प्र’लोभन देखाएर पीडितसँग शा’रीरिक स’म्बन्ध स्थापित गरेका थिए ।
  • सन् २०१५ मा महाअक्षयले पीडितलाई घर बोलाए र उनलाई न’शालु औ’षधी मिसाएको पे’य पदार्थ दिए । त्यसपछि महाअक्षयले पीडितसँग सहमति नलिइकनै उनीसँग शा’रीरिक स’म्बन्ध राखे र पछि विवाहको आ’श्वासन दिइरहे ।
  • महाअक्षय उर्फ मिमोहले ४ वर्षसम्म शा’रीरिक स’म्बन्ध स्थापित गरिरहे र शा’रीरिक, मा’नसिकरुपमा प्रताडित गरिरहे ।
  • पी’डित ग’र्भवती हुँदा महाअक्षयले उनलाई ग’र्भप’तनको द’बाब दिए । यसो गर्न नमान्दा पीडकले पीडितलाई केही औ’षधी खु’वाएर ग’र्भप’तन गराए । पी’डितका अनुसार उनलाई खुवाइएको औ’षधीले ग’र्भप’तन गराउँछ भन्ने उनलाई थाहा थिएन ।
  • उ’जुरी दिँदा महाअक्षयकी आमाले पीडितलाई ध’म्का’एकी थिइन् ।

महाअक्षयमाथि पहिले पनि लागिसकेको छ आ’रोपः

यसका लागि पी”डितले अदालतको ढोका ढक्ढकाएकी छिन् । अदालतको आदेशमा यो विषयमा मु’द्दा दर्ता भएको हो । यस्तै समस्यामा महाअक्षय पहिले पनि फसिसकेका छन् । दुई वर्ष अघि सन् २०१८ मा एक भो’जपुरी नायिकाले महाअक्षयमाथि वि’वाहको प्र’लोभन देखाएर बला’त्कार गरेको र ग’र्भप’तन गराएको आ’रोप लगाएकी थिइन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्