बलिउडका सुपरस्टार शाहरुख खानको संसारभरी फ्यान फओविङ धेरै नै छन् । यद्यपि, के तपाईंलाई थाहा छ कि एकपटक दिल्लीका केटाहरुले शाहरुख खानलाई कु’टेका थिए । एउटी युवतीलाई आफ्नी प्रेमिका भनेकोमा शाहरुख खानले कु’टाइ खाएका थिए ।
शाहरुख खानले कपिल शर्माको च्याट शोमा यसबारे जानकारी दिएका छन् । उनले भनेका थिए, ‘एकपटक म एक युवतीलाई डेट गरिरहेको थिएँ, त्यति नै बेला ती युवतीलाई आफ्नी प्रेमिका भन्दा केही केटाहरुले मलाई कु’टेका थिए । केटाहरुले ती युवती मेरी प्रेमिका नभई मेरी भाउजु भएको बताउँदै मलाई कु’टेका थिए ।’
शाहरुख खानले घ’टना बारे कुरा गर्दै उनी आज पनि आफ्नी श्रीमतीसँग दिल्ली जाँदा उनलाई भाउजु भन्ने गरेको बताए । दिल्ली जाँदा कसैले गौरीबारे सोध्दा उनी उनको परिचय भाउजुको रुपमा दिन्छन् । एजेन्सी