भारतको फरिदाबाद स्थित एक कलेजको बाहिर एक छात्राको गो’ली हा’नेर ह’त्या गरिएको छ । टाइम्स अफ इण्डियाका अनुसार हरियाणाको फरिदाबादमा २१ वर्षीया छात्रालाई कारमा आएका एक व्यक्तिले सुरुमा अ’पह’रणको प्रयास गरेका थिए ।
अ’पह’रणको योजना असफल भएपछि उनीमाथि गो’ली प्र’हा’र भएको हो । ती छात्रा परीक्षा दिएर कलेजबाट बाहिरिने क्रममा गो’ली प्र’हा’र गरी ह’त्या गरिएको खबरमा उल्लेख छ । प्रहरीले घ’टनामा संलग्न दुई जनाको खोजी भइरहेको जनाएको छ । अभियुक्त मध्ये एकजना युवतीका चिनजानका व्यक्ति रहेको प्रहरीको भनाई छ । एजेन्सी