कलेजको बाहिर एक छात्राको गो’ली हा’नी ह’त्या

shreemati ko hatya

भारतको फरिदाबाद स्थित एक कलेजको बाहिर एक छात्राको गो’ली हा’नेर ह’त्या गरिएको छ । टाइम्स अफ इण्डियाका अनुसार हरियाणाको फरिदाबादमा २१ वर्षीया छात्रालाई कारमा आएका एक व्यक्तिले सुरुमा अ’पह’रणको प्रयास गरेका थिए ।

अ’पह’रणको योजना असफल भएपछि उनीमाथि गो’ली प्र’हा’र भएको हो । ती छात्रा परीक्षा दिएर कलेजबाट बाहिरिने क्रममा गो’ली प्र’हा’र गरी ह’त्या गरिएको खबरमा उल्लेख छ । प्रहरीले घ’टनामा संलग्न दुई जनाको खोजी भइरहेको जनाएको छ । अभियुक्त मध्ये एकजना युवतीका चिनजानका व्यक्ति रहेको प्रहरीको भनाई छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्