झारफुकको नाममा ना’ङ्गै पारेर बला’त्कार गर्न खोजेपछी…

बला'त्कार

अछाम, १२ कत्तिक । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बला’त्कारको आ’रोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पी’डितको उ’जूरीका आधारमा पक्राउ गरी जब’र्जस्ती क’रणीमा मु’द्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमूख भीमप्रसाद दाहालले बताए ।

उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौ’न तथा आर्थिक शो’षण गरेको प्रारम्भिक अ’नुस’न्धानबाट देखिएको छ । ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग म’तियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अ’नुस’न्धानको दाय’रामा राखिएको छ ।

त्यस्तै यता अछाममा धा’रिलो ह’तिया’र प्रहा’र गरी एक जनाको ह’त्या गरिएको छ भने अर्का एक जना घाइते भएका छन । मृत्‍यु हुनेमा अछामको ढकारी गाउँपालिका–३ गढीहाले बजार नजीकैका अन्दाजी २० वर्षीय देवेन्द्र थापा छन भने सोही ठाउँका अर्का १६ वर्षीय रुद्र थापा घाइते भएका छन् ।

हत्यामा संलग्न भएको आशंकामा अछाम प्रहरीले ढकारी गाउँपालिकाकै नरेन्द्रबहादुर बुढालाई पक्राउ गरिएको जनाएको छ । आज बिहान देवेन्द्रको शव तथा उनिसँगै रुद्र ग’म्भीर अवस्थामा फेला परेका थिए । रुद्रलाई थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्