‘भाले जु.धाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारीको भालेको आ’क्र’मणबाट मृत्‍यु

भाले जुधाइ

फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले जु.धाइ’ अर्थात ‘कुखुरा जु.धाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आ’क्र’मणबाट मा’रिएका छन् । उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भि’ड’न्तका लागि भाले कुखुराको खुट्टामा बाँधिएको फलामको धा’रिलो वस्तुले लागेको थियो ।

भालेलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टाको नशामा लागेको बताउँदै प्रहरीले भनेको छ, ‘उनलाई तत्कालकै प्रान्तीय अस्पतालमा लगिए पनि धेरै रक्तश्राव भएका कारण मृ’त्त घोषित गरिएको थियो ।’

फिलिपिन्समा भाले जु.धाइ खेलको लामो इतिहास छ । तर, यसबाट कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगस्टमा प्रतिबन्ध लगाइएको थियो । ‘टुपाडा’ भनेर चिनिने यस प्रतियोगितालाई अहिले पनि प्रहरीको आँखा छ’लेर खेलाउने गरिएको छ ।

घ’टनामा तीन जनलाई पक्राउ गरिएको र तीन जना अझै फरार रहेको बताइएको छ । उनको बुधबार अन्तिम संस्कार गरिएको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्