यूरोपमा कोरोना संक्रमणका कारण पुनः ब्यूँतिएको स्वास्थ्य संकटका कारण जारी गरिएको लकडाउनले पिरोलीरहेको बेला फ्रान्समा आतंकवादी हमला भएको छ ।
निस शहरमा छु’रा बोकेका मु’स्लिम आ’क्रम’णकारीले ‘अल्लाहु अक्बर’ चिच्या’उँदै ३ जना सर्वसाधरणलाई छु’रा प्र’हार गरेर ह’त्या गरेका हुन् । गत वर्ष आ’गलागी भएको पुरानो र विश्वप्रसिद्ध नर्थे डाम चर्च अगाडी उक्त आ’क्र’मण भएको शहरका मेयरले ट्वीट गरेर बताएका छन् ।
FRANCE UNDER ATTACK
— Daily Mail Online (@MailOnline) October 29, 2020
+ Jihadist murders three worshippers – including two who were beheaded – INSIDE Nice church
+ Knifeman screaming 'Allahu Akbar' is shot dead by cops in Avignon
+ French consulate worker is stabbed in Saudi Arabia https://t.co/24e5RyUZ2v pic.twitter.com/hExPEjipIF
उक्त घटनामा अन्य कैंयन व्यक्तिहरु घाइते भएका छन्, यो घटना स्थानीय समय अनुसार बिहान ९ बजेको हो । आ,क्रम,णमा परी मृत्यु हुनेहरुमध्ये एक महिलाको घाँ,टी रे’टिएको छ भने अर्का मृतक चर्चको वार्डन हुन् । यो घटनालाई आतं’कवा’दसँग जोडेर हेरिएको छ ।
ह’मला त्यस समय भएको थियो जतिबेला चर्चमा अत्याधिक संख्यामा स्थानीयहरु चर्चमा प्रार्थनाका लागि जम्मा भएका थिए । यस अघि पनि उक्त चर्च रहेको स्थानमा गो’लीबारी भएको आवाज सुनिएको थियो । निस शहरका मेयर क्रिश्चियन एस्ट्रोसीले आ’क्रम’णका’रीहरु पक्राउ गरिसकिएको बताएका छन् ।