फ्रान्समा पुनः ह’मला, पेटमा लागे दुई गो’ली !

france attack

फ्रान्सेली शहर लियोंमा भएको गो’लीबा’रीमा एक ग्रीक अर्थोडक्स पादरी गम्भीर रुपमा घाइते भएका छन् । गो’लीबा’रीपछि ह’मलाकर्ता घटनास्थलबाट फरार भएतापनि प्रत्यक्षदर्शीका आधारमा एक संदिग्धलाई हि’रासतमा लिइएको छ ।

ह’मला’को उद्देश्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन । प्रशासनले ह’त्या प्रयासको मामिलामा अनु’सन्धान सुरु गरेको छ । यो घटनाअघि हालै दक्षिण फ्रान्सेली शहर नीसमा एक चर्चमा च’क्कू ह’मलामा तीनजनाको मृत्यु भएको थियो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसलाई इस्लामी आ’तंकी ह’मला बताएका थिए र अतिरिक्त सुरक्षाबललाई प्रार्थना स्थलका साथै सार्वजनिक स्थानमा तै’नाथ गरेका थिए । मिडिया रिपोर्टका अनुसार लियोंमा गो’लीबा’रीको यो घटना स्थानीय समयानुसार बेलकी ४ बजेको हो । त्यतिबेला पादरी चर्च बन्द गरिरहेका थिए ।

प्रहरीका अनुसार हम’लाकर्ता एक श’टग’नसहित आएका थिए र हम’लापछि फरार भए ।

France attack
फ्रान्स

पे’टमा लागे दुई गो’लीः

फ्रान्सको गृहमन्त्रालयले स’रक्षाबल र आप’तका’लीन बल घटनास्थलमा भएको र मानिसहरुलाई ह’मला भएको इलाकाबाट टाढै रहन भनिएको छ । लियोंका सरकारी अभियोजक निकोलस ज्याकेले शनिबार राती बयान जारी गरे । जसमा उनले सुरुवाती प्रत्यक्षदर्शीले दिएको बयानपछि एक व्यक्तिलाई प्रहरी हि’रासतमा लिइएको जानकारी दिए ।

उनले संदिग्धले गि’रफ्ता’रीका बेला ह’तियार लिइरहेको जानकारी दिए । अनु’सन्धानकर्ताले गि’रफ्तार संदिग्धको पहिचान पत्ता लगाउने कोसिस गरिरहेका छन् । लियोंका मेयर ग्रिगोसी दूसेले पत्रकारलाई भने, ‘हामीलाई अहिले हमलाको उद्देश्यबारे थाहा छैन ।

पादरीको पहिचान निकोलस काकावेलायकीसको रुपमा भएको छ । उनी अस्पतालमा भर्ना छन् र असाध्यै गम्भीर अवस्थामा छन् । उनको पे’टमा दुई गो’ली लागेका छन् र घा’तक चोट लागेको छ ।

फ्रान्सका प्रधानमन्त्री ज्यां कास्टेक्सले सरकार हरेक नागरिकलाई पूर्ण सुरक्षा र पूर्ण स्वतन्त्रतामा आफ्नो आ’राधना गर्न अनुमति दिनका लागि दृ’ढ सं’कल्प रहेको बताएका छन् । बीबीसी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्