काठमाडौँ, १६ कार्त्तिक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ललितपुर सेक्रेटरी सावित्रा अधिकारी ‘बिदुषी’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई शनिबार ललितपुरको पाटनबाट प्रहरीले पक्राउ गरेको हो ।
विप्लव समूह ललितपुरका ४१ वर्षीय डिसीएम सानुराजा बज्राचार्य (श्याम) लाई विस्फो’टक पदा’र्थसहित ललितपुर प्रहरीले पक्राउ गरेको प्रकरणमा सेक्रेटरी अधिकारीले एक विज्ञप्ति जारी गर्दै ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्क्या’एकी थिइन् ।
विज्ञप्तिमार्फत अधिकारीले सरकारको मतियार एसएसपी राईलाई जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको च’रित्र ह’त्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वत्रतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घेर्ने धरकपट तथा शा’रीरिक तथा मान’सिक या’तना दिने काम तुरुन्त रोक्न निर्देशन दिएकी थिइन् ।
गत ३० र ३१ जेठमा लतिलपुर प्रहरीले तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित श्यामको कोठाबाट ग्रिनेड, बिस्फो’टक पदा’र्थ तथा ब’म बनाउने सामग्रीहरु ब’रामद गरेको थियो । श्यामले आफ्नो कोठामा विस्फो’टक प’दार्थ बनाउने कारखाना सञ्चालन गरेका थिए । ब’म बनाउने कारखानामै प्रहरीले छा’पा मा’रेर सम्भावित दुर्घटना टारेको भन्दै त्यतिबेला प्रहरी प्रधान कार्यालयमा ठूलो उपलव्धीका रुपमा चर्चा समेत चलेको थियो ।
एएसपी राईवि’रुद्ध वक्तव्य जारी गरेको र विस्फो’टक प’दार्थ बनाउने कार्यमा संलग्न रहेको आ’रो’पमा सेक्रेटरी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सेक्रेटरी अधिकारीविरुद्ध ललितपुर परिसरमा विस्फो’टक पदार्थ सम्बन्धी मु’द्दा विचाराधिन अवस्थामा रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी राईले बताए ।