प्रचण्डलाई प्रधानमन्त्री ओलीसँगै सती नजान भट्टराईको सुझाव

डा. बाबुराम भट्टराई

काठमाडौं, १७ कत्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको वि’वाद उत्कर्षमा पुगेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँगै सती नजान सुझाव दिएका छन ।

प्रधानमन्त्री ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै भट्टराईले उनिसँगै सती नजान सुझाव दिएका छन । पूर्व प्रधानमन्त्री भट्टराईले विश्व कम्युनिष्ट आ’न्दो’लन ध’रासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसके पछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको भन्दै समाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका हुन ।

उनले आफ्नो ट्विटमा अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओली आफ्नो कुबाटोमा दृढ रहेकाले अरुले उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न समेटा गरेका छन ।

डा.बाबुराम भट्टराई
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्