एकपछी अर्को हिट गीत सिर्जना गर्दै शिव हमाल, यो नयाँ गीत हेर्नुभयो त ?

निरमाया

सम्झनामा आशु झरेको, मन परेको फुल खसेको, देउरालीको भट्टि पसल, पछेउरी लेउ बैना देखी आजसम्म दर्जनौ गीतबाट स्रोताको मनमा बास बस्न सफल सर्जक शिव हमालको शब्द तथा लय सिर्जनामा ‘निरमाया’ गीत सार्वजनिक भएको छ ।

अन्जु पन्त, रविन गुरुङ र निश्चल गुरुङको आवजमा रहेको गीतको संगीत संयोजन पछिल्लो समयका चर्चित एरेन्जर सुनिल परीयारले गरेका हुन भने कोरश आवाजमा श्याम राना, सुरज लमिछने, जुना श्रीस मगर, सुनितामी परीयार र भिमा गुरुङलाई पाउन सकिन्छ ।

मौसम हिमालीले निर्देशन् गरेको गीतमा पुष्प खड्का, कबिता नेपाली र चक्र ब’मलाई देख्न सकिन्छ । अजय रेग्मीले छायांकन गरेको गीतको सम्पादन प्रबिण भट्टले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्