पाकिस्तानी सेनाको आ’क्र’मण: भारतीय सेनाका जवानसहित ११ जनाको मृत्यु

पाकिस्तानी सेनाको आक्र’मण:  भारतीय सेनाका जवानसहित ११ जनाको मृत्यु

पाकिस्तानी सेनाको आ’क्र’मणमा परेर भारतीय सेनासँगै बिए’सएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आ’क्र’मणमा उनीहरुको मृत्यु भएको हो ।

जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले यु’द्धवि’राम भं’ग गरेको आ’रोप भारतीय पक्षले लगाएको छ । बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आ’क्र’मणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृत्यु भएको छ ।

दैनिक भा’स्करका अनुसार अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । झ’ड’पमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ जवानको मृत्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्षति भयो भन्ने विवरण आइसकेको छैन । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्