काठमाडौं, ३ मंसिर । किशोरीलाई म्युजिक भिडियोमा अभिनयको मौका दिनु अघि बला’त्कार प्रयास गरेको अभि’योगमा एक युवालाई प्रहरीले पक्रेको छ । सर्लाहीको चन्द्रपुर नगरपालिका–४ घर भइ काठमाडौं बस्दै आएका रविराज साहलाई प्रहरीले काठमाडौंको जडिबुटी बाट पक्राउ गरेको हो ।
जनकपुर बस्ने एक किशोरीलाई म्यूजिक भिडीयोको सुटिङ छ भनी काठमाडौं बोलाएर भिडियोमा खेल्न दिनुअघि रविराजले किशोरीलाई बला’त्कारको प्रयास गरेको अनुस’न्धान बाट खुलेको प्रहरीले जनाएको छ । किशोरीका अनुसार साहले जडिबुटी स्थित आफ्नै कोठामा लगेर बला’त्कारको प्रयास गरेका थिए ।
साहलाई जडिबुटी बाट पक्राउ गरिएको छ । बला’त्कार प्रयास मु’द्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।