वडाध्यक्ष मृ’तावस्थामा फेला

मृत्‍यु

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाया आज बिहान मृ’तावस्थामा फेला परेका छन् । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आ’त्मह’त्या गरेका अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बिहान ७ बजे तिर घर बाट निस्कएका उनलाई साढे १० बजे मृ’त भेटिएको जानकारी दिए ।

त्यस्तै यता, जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आ’त्मह’त्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आ’त्मह’त्या गरेका हुन् । अ’भद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मु’द्दामा पनि अ’सुन्धा’न गरिरहेको थियो ।

आत्महत्या
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्