चितवनमा सुरेन्द्र पाण्डेमाथि भएकाे दु’र्व्यव’हारकाे घटनामा गोकुल बास्कोटाले भने– होहल्लाको अर्थ छैन

गोकुल बास्कोटा - gokul baskota

काठमाडौं, ०६ मंसिर। चितवनमा पार्टी नेता सुरेन्द्र पाण्डेमाथि भएकाे दु’र्व्य’वहारकाे घटनामा नेकपामा हंगामा भएकाे छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने बताएका छन् । उनले होहल्लाको अर्थ नभएको भन्दै गलत विचारको सही विचारबाटै प्र’तिवाद गरिनुपर्नेमा जोड दिएका छन् ।

चितवनमा पार्टी नेता सुरेन्द्र पाण्डेमाथि भएको अ’भद्र व्यवहारप्रति लक्षित गर्दै उनले गलत विचारविरुद्ध लड्न सही विचारा नै पर्याप्त हुने भएकाले होहल्ला गर्नुको अर्थ नहुने बताएका हुन् ।

‘हातहरुको सश’स्त्रीकरण भन्दा पहिला विवेक र विष्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्