लौरी टेकेको गीतमा लोमाश शर्मा सरु धिमालको रोमान्स: पुरा भिडियो सहित

बेग राणा र मञ्जु लावतीको स्वरमा रहेको ‘लौरी टेकेको’ गीत म्युजिक भिडियोसहित जनता डिजिटल्सले बजारमा ल्याएको छ । बेग राणाको शब्द तथा लय सिर्जना रहेको उक्त गीतको संगीत संयोजन कृष्ण बि:कले गरेका हुन्। कोरस आवाजमा प्रेमा राना मगर, रुपी सिंजाली मगर र राजेन्द्र बाजुरालीलाइ पाउन सकिन्छ।

निशान एसकेको दिर्नेशनमा रहेको म्युजिक भिडियोमा लोमस शर्मा र सरु धिमालको अभिनय रहेको छ। म्युजिक भिडियोको सम्पादन अमृत चापाँगाइले गरेका हुन् । दिपक गीरीको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल्सले गरेको हो ।

छोटो समयमा नै निकै चर्चा बटुल्न सफल यो गीतको म्युजिक भिडियालाई धेरैले मन पराएका छन्।

पुरा भिडियो हेर्नुहोस:

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्