कञ्चनपुर, ११ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा एक ब्यक्ति पाँचवटा गो’ली लागेको अवस्थामा फेला परेका छन् । प्रहरीले ४५ वर्षीय खुसलराम पौडेल गो’ली लागेर ग’म्भीर घा’इते भएको अवस्थामा फेला परेक हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पौडेलको दाहिने खुट्टाको तीघ्रामा थप २ वटा र ढाडमा ३ वटा गो’ली लागेको छ । प्रहरीका अनुसार कसले किन पौडेलमाथि गो’ली चलायो खुल्न सकेको छैन ।
ग’म्भीर घा’इते अवस्थामा फेला परेका पौडेललाई तत्कालै एम्बुलेन्स मार्फत बाँकेको नेपालगञ्ज नरसिंह होममा उपचारको पठाइएको छ । घ’टनाबारे थप अ’नुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।