आफ्नै छोरीलाई फकाई फुल्याई होटलमा लगेर अ’श्लि’ल भिडियो देखाएर बला’त्कार

बला'त्कार

पोखरा, १२ मंसिर । आफ्नै छोरीको बला’त्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हि’रास’तमा लिएको छ । आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जब’रज’स्ती क’रणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ति पुरुषले आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जब’रज’स्ती क’रणी गर्दै आएका थिए । गएको मंसिर ६ गते फकाई फुल्याई होटलमा लगेर अ’श्लि’ल फोटो एवं भिडियो देखाएर बला’त्कार गरेका थिए ।

क’रणी गर्दै आएको थाहा पाएपछि पी’डित बालिकाको आमाले प्रहरीमा जा’हेरी दिएकी थिइन् । सोही जा’हेरीको आधारमा बालिकाको बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध जिल्ला अदा’लत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनु’सन्धा’न भइरहेको प्रहरीले जनाएको छ ।

balatkar
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्