नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको कोरोनाको रिर्पोट पोजेटिभ

सन्दीप लामिछाने

काठमाडौँ, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको कोरोनाको रिर्पोट पोजेटिभ आएको छ । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएसँगै सन्दीपले आज बिहानै सामाजिक संजाल मार्फत आँफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।

उनले अहिले सम्म आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र छिट्टै नै आँफु निको हुने कुरा ट्विटरमा लेखेका छन । उनी आहिले सेल्फ आइसोलेशनमा बसेका छन । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई पनि कोरोना देखिएको थियो ।

इन्डियन प्रिमियर लिग (आईपीएल)

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException