माया पिरतीको धोका पाएपछी निस्किने मनका बह पोखिएको गीत ‘दुनियाँलाई हँसाइ हँसाइ’ सार्वजनिक भएको छ । प्रमोद खरेलको सुमधुर स्वरमा रहेको गीतको शब्द ज्ञान बहादुर गुरुङले कोरेका हुन भने टेक नारायण चापागाईं ‘टिएनसी’ले सुमधुर संगीत रचना गरेका छन ।
निशान एस.के.ले निर्देशन गरेको गीतको भिडियोमा समिर खान, गरिमा शर्मा र मोख्तार खानलाई पाउन सकिन्छ । दिपक गिरीले छायांकन गरेको गीतको भिडियो सम्पादन भने निशान एस.के.ले गरेका हुन ।
गीतको पुरै भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :-