माया पिरतीको धोका पाएपछी निस्किने मनका बह पोखिएको गीत ‘दुनियाँलाई हँसाइ हँसाइ’

Duniyalai Hasai Hasai by Pramod Kharel Ft. Samir Khan, Garima Sharma, Mokhtar | Official Song 2020

माया पिरतीको धोका पाएपछी निस्किने मनका बह पोखिएको गीत ‘दुनियाँलाई हँसाइ हँसाइ’ सार्वजनिक भएको छ । प्रमोद खरेलको सुमधुर स्वरमा रहेको गीतको शब्द ज्ञान बहादुर गुरुङले कोरेका हुन भने टेक नारायण चापागाईं ‘टिएनसी’ले सुमधुर संगीत रचना गरेका छन ।

निशान एस.के.ले निर्देशन गरेको गीतको भिडियोमा समिर खान, गरिमा शर्मा र मोख्तार खानलाई पाउन सकिन्छ । दिपक गिरीले छायांकन गरेको गीतको भिडियो सम्पादन भने निशान एस.के.ले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :-

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर