बुटवलमा खाग त’स्करले पे’स्तोल खोसेर प्रहरीलाई प्र’हार गर्न खोजेपछी…

Gun

बुटवल, २१ मंसिर। बुटवलमा गो’ली चलेको छ । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका ८ को सुख्खानगरस्थित कलध होटलमा गो’ली चलेको हो । गैडाको खाग त’स्करीमा सम्लग्नहरु बसेको सुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग त’स्करले पे’स्तोल खोसेर प्र’हार गर्न खोज्दा गो’ली प्र’हारबाट त’स्कर समूहकै एकजना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनाराण थापाले जानकारी दिए।

डीएसपी सत्यनाराण थापाका अनुसार घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगेर उपचार सुरु गरिएको छ । प्रहरीका अनुसार । घाईतेको चिउडोमा गो’ली लागेको बताईएको छ । त्यस्तै अन्य २ जनालाई समातेर कार’वाही अगाडी बढाइएको छ भने १ जना अझै फरार रहेका छन् । भाग्ने युवकले प्रहरी घेरा तोडेर भागेको र युवकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक