संसारकै सबैभन्दा सस्तोमा घर पाउने गाउँ, एउटा घरको मूल्य रु १४२ मात्र

molise city in italy

इटालीमा एउटा यस्तो गाउँ छ, जहाँ अहिले १ युरो यानाकी नेपाली १४२ रुपैयामा धमाधम घरहरु विक्री वितरण भैरहेको छ । कास्ट्रोपेग्नानो नामको उक्त गाउँको जनसंख्या ९ सय रहेको छ । संसारमा सबैभन्दा सस्तोमा घर बेच्ने गाउँ पनि कास्ट्रोपेग्नानो नै भएको छ ।

इटलीको मोलिजको मध्यक्षेत्रमा पर्ने यो गाउँको एउटा घरको मूल्य प्रशासनले १ युरो तोेकेको छ । यो योजना स्थानीय प्रशासनले सुरु गरिसकेको छ । कास्ट्रोपिनो सस्तो घर दिने विश्वको पहिलो गाउँ बनेको छ ।

सन् १९३० को खशकमा यो गाउँमा २५ सय मानिसहरुको बसोबासो रहेको थियो । दोश्रो विश्वयुद्धको क्रममा धेरै मानिसहरु यहाँबाट बसाइँ सरेका थिए । त्यस्तै सन् १९६० पछि धेरै युवा युवतीहरुले रोजगारी र अन्य अवसरहरुका लागि गाउँ छोडे ।

अहिले सो गाउँमा ६० प्रतिशत मानिसहरु ७० वर्षभन्दा माथिका रहेका छन् । अहिले स्थानीय प्रशासन उक्त गाउँलाई पुनःस्र्थापित गर्ने अभियानमा लागेको छ । त्यसकारण पनि निकै सस्तोमा घरहरु किनबेच भैरहेको छ । यसभन्दा पहिले स्थानीय प्रशासनले घरमुलीहरुलाई सूचना पठाएको थियो ।

Molise, italy

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException