बिवाह बन्धनमा बांधिदा यस्ती देखिईन श्वेता खड्का

shweta khadka - श्वेता खड्का

काठमाडौँ, २२ मङ्सिर। अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छिन् । धनगढीका विजयन्द्र सिंह रावतसँग उनको बिवाह समारोह गोकर्ण फरेष्ट रिसोर्टमा चलिरहेको छ । कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको बताइएको छ। विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको सहभागिता रहेको छ ।

विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जाल मार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् । बिवाह अगाडि मेहेन्दी समारोह समेत आयोजना भएको थियो । जसको तस्बिर समेत श्वेताले आफ्नो फेसबुक अकाउन्टमा केही तस्बिर सार्वजनिक गरेकी थिइन् ।

shweta khadka - श्वेता खड्का
shweta khadka - श्वेता खड्का
shweta khadka - श्वेता खड्का
तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्