भारतमा नयाँ कोरोना संक्रमितको कमी, सक्रिय संक्रमित चार लाखभन्दा कम

corona

काठमाडौँ, २३ मङ्सिर। भारतमा कोरोना भाइरसको फैलावट कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा यहाँ कोभिड १९ का २६ हजार ५ सय ६७ जना नयाँ संक्रमित भेटिए । जबकी सोमबार ३२ हजार ९ सय ८१ जनामा संक्रमण देखिएको थियो । भारतमा अहिले संक्रमणमुक्त बिरामीको संख्या ९१ लख नाघिसकेको लाख पुुगेको छ ।

केन्द्रीय स्वास्थ मन्त्रालयले मंगलबार जारी गरेको आँकडाअनुसार पछिल्ला २४ घण्टामा २६ हजार ५ सय ६७ जना नयाँ संक्रमित देखिए, ३ सय ८५ जनाले ज्यान गुमाए तथा ३९ हजार ४५ जनामा निको भए । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि चार लाखभन्दा कम छ ।

भारतमा कुल ९७ लाख ३ हजार ९ सय ८ जनामा संक्रमण देखिएकोमा अहिले ३ लाख ८३ हजार ८ सय ६६ जनामा मात्रै सक्रिय संक्रमण छ । १ लाख ४० हजार ९ सय ५८ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ ।

विश्वमा सर्वाधिक धेरै संक्रमित अमेरिका छन् । जहाँ, अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यहाँ ६० लाखभन्दा धेरै सक्रिय संक्रमित छन् । यहाँ २ लाख ९० हजारभन्दा धेरैले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException