पाल्पा, २६ मंसिर । पाल्पामा युवतीलाई ज’बरज’स्ती क’रणी गरेको अ’रोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षकी युवतीलाई क’रणी गरेको अ’भियो’गमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।
मा’दक प’दार्थ सेवन गरी गंगाले ती युवतीलाई बुधबार राति ज’बरज’स्ती क’रणी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
घ’टनाको सन्दर्भमा प्रहरीले थप अनु’सन्धा’न जारी राखेको जनाएको छ ।