२० वर्षकी युवतीलाई क’रणी गरेको अ’भियो’गमा एक जना पक्राउ

बला'त्कार

पाल्पा, २६ मंसिर । पाल्पामा युवतीलाई ज’बरज’स्ती क’रणी गरेको अ’रोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षकी युवतीलाई क’रणी गरेको अ’भियो’गमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।

मा’दक प’दार्थ सेवन गरी गंगाले ती युवतीलाई बुधबार राति ज’बरज’स्ती क’रणी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

घ’टनाको सन्दर्भमा प्रहरीले थप अनु’सन्धा’न जारी राखेको जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्