इटालीले क्रिसमस र नयाँवर्षमा देशभर लकडाउन घोषणा

italy lockdown

काठमाडौं, ४ पुष । कोरोना संक्रमण नियन्त्रण गर्न इटालीले क्रिसमस र नयाँवर्षमा देशभर लकडाउन घोषणा गरेको छ । त्यसबेला प्रभावित क्षेत्रका अत्यावश्यकबाहेकका पसल, रेष्टुँरा तथा बार बन्द रहनेछन् । इटालीका नागरिकलाई मात्र काम गर्न, स्वास्थ्य सेवा लिन तथा आपतकालीन उद्धेश्यका लागि भ्रमण अनुमति दिइनेछ ।

प्रधानमन्त्री जेसेप कोन्टेले यो सजिलो निर्णयको नभएको उल्लेख गर्दै क्रिसमसमा संक्रमण झन् तीव्र हुने भएकाले लकडाउनको निर्णय गरिएको बताए । युरोपमा इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो, जहाँ ६८ हजारभन्दा बढी मृत्यु भइसकेको छ । प्रधानमन्त्री कोन्टेले डिसेम्बरको अन्त्यमा खोप अभियान सुरु भएपछि कोरोनाको दुःस्वप्नको अन्त्य हुने बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException